Suresh Bohara

Kumari Mai Marg, Lazimpat
+977 (01) 4439701

पिलागाँउ,घोप्टेढुङ्गा चरखण्डी सडक ६ मिटर चौडा विस्तार र स्तरोन्नती

संघिय सरकार बाट विनियोजित बजेट द्वारा सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारको पिलागाँउ,घोप्टेढुङ्गा चरखण्डी सडक ६ मिटर चौडा विस्तार र स्तरोन्नती पश्चात् आज भएको आस्फाल्ट पिच(कालोपत्रे)को स्थलगत अनुगमन